राजनीति

शताब्दी पुरुष तिलक बहादुर पौडेलको निधन (पौडेलको जीवनी पुन: प्रकाशन )

लमजुङको बेसीशहर न.पा ७ त्रिवेणी टोल निवासी लमजुङ जिल्लाको समग्र शिक्षा, स्वास्थ्य, तथा विकास लगायतका काममा महत्वपूर्ण भूमिका खेल्नुहुने तथा गण्डकी प्रदेशका वन तथा बातावरण मन्त्री भेषबहादुर पौडेलका पुजनिय पिता तिलकबहादुर पौडेलको ९८ बर्षमा असामयिक निधन भएको छ । दिवगङ्गत आत्माका चिर शान्तिको कामना गर्दै परिवारजनमा ईश्वरले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनी कामना गर्दछौं ।१६ महिना अघि पौडेल र उहाँको परिवारसगँ प्रत्यक्ष भेटघाट र कुराकानी गरी नयाँ दीप अनलाईनले तयार पारेको उहाँको जीवनी पुन प्रकाशन गरिएको छ ।… पुरा पढौ

सम्झौता मिति भन्दा ६ महिना अघि नै मर्स्याङ्दी गाउँपालिकाको भवन निमार्ण सम्पन्न, सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा संविधान संशोधनको विकल्प नरहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित भवनको भुलभुलेमा उद्घाटन पश्चात मन्तव्य राख्दै गुरुङ संविधान कार्यान्वयन गर्दा कहाँ समस्या प¥यो, हामी पहिचान गर्छौं र आवश्यक परे संविधान संशोधन गछौं भन्नुभएको हो । १० वर्षभित्र संविधान संशोधन गर्न सकिने संवैधानिक व्यवस्था रहेको भन्दै मन्त्री गुरुङले २०८२ भित्र संविधान संशोधनको गरिसक्ने बताउनुभएको छ । उहाँले प्रतिपक्षसगँ पनि छलफल गरेर राष्ट्रिय सहमतिले नै संविधान संशोधन गरिने बताउनुभयो । लमजुङको मर्स्याङ्दी गाउँपालिका… पुरा पढौ

दशौं सुन्दरबजार महोत्सव सुरुः आगामी २१ गते सम्म हुने

लमजुङको सुन्दरबजार नगरपालिकामा दशौं सुन्दरबजार महोत्सवको सुरु भयको छ । दशौं सुन्दरबजार महोत्सव अबधिभर ६० हजार दर्शक भित्रने र २ करोड कारोबारको अपेक्षा गरिएको छ । महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणको साथै पर्यटन क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी समेत समेटिएको आयोजक लमजुङ उद्दोक बाणिज्य सङ्घ सुन्दरबजार ईकाइले जनाएको… पुरा पढौ

यशोब्रह्म माविको ६३ औं वार्षिकोत्सव तथा ६२ औं अभिभावक दिवस सम्पन्न

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा रहेको यशोब्रम्हा माध्यमिक विद्यालयको ६३ औँ बार्षिक उत्सव तथा ६२ औं अभिभावक दिवस सम्पन्न भएको छ । सोमवार आयोजित वार्षिकोत्सव समारोहको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्नुभएको थियो । वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री पौडेलले विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका रहने वताउनुभयो । बालमैत्रि शैक्षिक वातावरण निमार्णको लागि समुदायमा रहेका हरेक व्यक्तिहरु जिम्मेवार वन्नुपर्नेमा उहाँको जोड थियो… पुरा पढौ

शैक्षिक क्षेत्रको समस्या समाधान गर्न नयाँ शिक्षा ऐन आउँछ – पूर्वमन्त्री शंकर भण्डारी

शैक्षिक क्षेत्रमा व्यापक समस्या भएको हुँदा यिनको समाधानका लागि नेपाल सरकारले नयाँ शिक्षा ऐन ल्याउन लागेको पूर्वमन्त्री शंकर भण्डारीले बताउनु भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ सिउँडीबारमा रहेको फ्यूचर स्टार आवासीय माध्यामिक विद्यालयको ३१ औँ वार्षिकोत्सव तथा २९ औँ अभिभावक दिवसको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो । २०२८ सालको शिक्षा नीतिले शैक्षिक क्षेत्रमा थप समस्या ल्याएको र शिक्षाको समस्या नै राष्ट्रिय समस्या भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका भण्डारीको भनाई छ ।… पुरा पढौ

नेपालको स्वाधिनताको रक्षा गर्न सकियो भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ: देवप्रसाद गुरुङ

नेपालको स्वाधिनताको रक्षा गर्न सकियो भने मात्रै भ्रष्टाचारको अन्त्य गर्न सकिने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बताउनु भएको छ । नेकपा माओवादी केन्द्र बेसीशहर नगर समितिको दोस्रो अधिवेशनका क्रममा मंगलवार बेसीशहरको भिमसेनस्थान चोकमा भएको खबरदारी सभामा गुरुङले यस्तो बताउनु भएको हो । अहिले बेला न कुबेला संविधान संसोधनका नाममा पश्चगामी मुद्धा उरालेर प्राप्त उपलब्धी माथि हमला गर्ने र द्वन्द्व मञ्चाउने खालका गतिविधि भएका छन् भन्दै यस्ता गतिविधि रोक्न नसके देश थप बर्बादीतिर जाने महासचिव गुरुङले बताउनु भयो ।जनविरोधी क्रियाकलाप,… पुरा पढौ

दुई मुद्दामा रवि लामिछानेसँग ३१ करोड रूपैयाँ बिगो दावी

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र सहकारी ठगीतर्फ ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दावीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए।… पुरा पढौ

क्व्होलासोथार गाउँपालिकाको भवन सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सुचना प्रविधि मन्त्री, नेपाल सरकारका प्रवक्ता माननीय पृथ्वीसुब्बा गुरुङले आगामी दिनमा क्व्होलासोथारबासीले थप सहज, छिटो छरितो, सुविधाजनक, पारदर्शी सेवा पाउने बताउनुभएको छ। बिहिबार क्व्होलासोथार गाउँ कार्यपालिकाको प्रशाकीय भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सो धारणा व्यक्त गर्नुभएको हो। पालिकाको सुविधा सम्पन्न प्रशाकीय भवन निर्माण भईसकेकोले त्यसबाट प्रवाहित सेवासुविधा ज्यादै उत्कृष्ट हुने पनि उहाँले बताउनुभयो। अबका दिनमा गाउँपालिकाबाट दिईने सेवाहरु ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार रहित हुनुपर्ने बताउँदै यस्ता विषयमा शुन्य सहनशीलता रहने मन्त्री गुरुङले बताउनुभयो। सुचनाप्रविधिको भरपुर उपयोग गर्दै कागजात… पुरा पढौ

जन्मदिनमा वृक्षारोपण अभियानको स्थापना दिवशमा २ जना पत्रकार सम्मान

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले शनिबार छैटौं बार्षिकोत्सव तथा चौथो स्थापना दिवसका भव्य रुपमा मनाएको छ । अभियान सुरुवातको दिनदेखि प्रचारप्रसार गरी जन्मदिनमा वृक्षरोपण अभियानलाई देश तथा विदेशसम्म फैलाउन सहयोग पु¥याएको भन्दै २ जना पत्रकारलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको छ । सम्मानित हुनेमा नयाँ दीप डट कम कि सम्पादक तथा प्राईम टेलिभिजनको लमजुङ जिल्ला सम्वाददाताको रुपमा कार्यरत सृजना बराल घिमिरेलाई स्व. देवी खनिया वृक्षारोपण स्मृति पुरस्कारबाट र स्वतन्त्र शक्ति साप्ताहिकका सम्पादक कृष्ण बहादुर आलेलाई स्व. प्रतापशाली ईश्वरी पन्त… पुरा पढौ

पत्रकार महासंघ लमजुङको अध्यक्षमा सन्देश पौडेल निर्वाचित

नेपाल पत्रकार महासंघ लमजुङको अध्यक्षमा सन्देश पौडेल निर्वाचित हुनुभएको छ । शुक्रबार राती सम्पन्न मतगणना अनुसार पौडेल २६ मत ल्याएर निर्वाचित हुनुभएको हो । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उमेदवारका रुपमा अध्यक्षमा पौडेललाई उठाइएको थियो भने गठबन्धनबाटै बिद्रोही अध्यक्षका उमेदबारीे दिएका अनुज अधिकारीले ५ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष पदका लागि मात्र शुक्रबार निर्वाचन भएको थियो । ३४ जना सदस्य रहेको लमजुङ शाखामा निर्वाचनमा ३२ मत खसेकोमा एउटा मतपत्रमा कसैलाई मत दिइएको पाइएन । अध्यक्ष बाहेकका… पुरा पढौ