लमजुङको बेंसीशहर नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाद्वारा चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो अर्धवार्षिकमा भएका स्थानीय विकास निर्माण, सेवा प्रवाह र शासकीय काम कारवाहीका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । बेंसीशहर नगरपालिकाले नगरवासीको आवाज–मेयरको जवाफ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा सहभागीहरुले नरपालिका भित्रका विकास, स्वास्थ्य, शिक्षा लगायतका क्रमका देखिएका र चित्त नबुझेका कुराहरु राखेका थिए । संकलित प्रश्नहरुको जवाफ नगरप्रमुख गुमानसिंह अर्यालले र उपप्रमुख पद्मा गुरुङले दिनुभएको थियो । नगर प्रमुख अर्यालले…
पुरा पढौ