लमजुङ – दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ को नीति, बजेट तथा कार्यक्रमलाई थप सहभागितामूलक र आवश्यकतामुखी बनाउने उद्देश्यले सरोकारवालासँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२ र ०८३ को प्रगति विवरण प्रस्तुत गर्दै आगामी वर्षका प्राथमिकता, योजना तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छ बहादुर घले, पूर्वअध्यक्ष ओम बहादुर गुरुङ, पूर्वउपाध्यक्ष दिल बहादुर घले, निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृत ताराचन्द्र ढकाल, कार्यपालिका सदस्य,…
पुरा पढौ