फाइल फोटो यसबर्ष हुने ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीताको तयारीलाई तिब्र बनाइएको छ । आगामी पुस १२ गतेबाट हुने प्रतियोगीताको तयारी तिब्र पारिएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यतिवेला सहजी स्थित खेलकुद मैदान सम्याउने, सरसफाई गर्ने, आर्थिक सहयोग संकलन गर्ने, प्रचारप्रसार गर्ने लगायतका कार्यहरु भै रहेका छन् । यो वर्ष त्रिवेणी कपमा देशभरबाट १६ टिम भिड्दै छन् । प्रतियोगितामा आयोजक त्रिवेणी, लमजुङ मस्र्याङ्दी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लब भोटेओडार, लाङ्दीदेवी युवा क्लब नाल्मा, लालीगुराँस युवा क्लब…
पुरा पढौ