लमजुङ जिल्ला अस्पताल लमजुङको सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको छ । अस्पताल व्यवस्थान समितिका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम बेसशिहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारीले अस्पताललाई कसरी अझ व्यवस्थित सकिन्छ भनेर सुझाब, सल्लाह सहितको मन्तव्य दिनुभएको थियो । कार्यक्रम नेपाली कागें्रस लमजुङका सचिव विमल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका उपसंयोजक अशोक सापकोटा, राप्रपाका उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, नेपाली काग्रेंस विपीका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख मिनबहादुर घले, शसस्त्र प्रहरी बल रानीकुवाका…
पुरा पढौ