ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक गन्तब्य लमजुङको गाउँशहरमा चैतेदशैं मेलाको आयोजना गरिएको छ । गाउँशहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदा र पुरातात्विक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन चैतेदशैं मेलाको आयोजना गरिएको हो । कार्यक्रमको एक समारोहका विच बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गनुभएको थियो । आयोजक गाउँशहरमा रहेका लमजुङ कालिका युथ क्लवको अध्यक्ष अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम नेपाली सेनाका पुर्व सेनापति पुर्णचन्द्र थापा, बेसीशहर वडा नं २ का वडाध्यक्ष मदन राना, स्थानीय समाजसेवी राजेन्द्र बोहरा, राजकुमार…
पुरा पढौ