लमजुङ अस्पतालमा विहिवार विहानै ६.३० बजे अचानक साइरन बज्छ, साइरन बज्ने वित्तिकै अस्पतालका डाक्टर, स्टाफ नर्स, लगायत सबै स्वास्थ्यकर्मीहरू आ–आफ्नो युनिटको भागदौड सहित उच्च सतर्कता अपनाउँछन् । अस्पतालमा भएका विरामी, आफन्त र आसपासका मानिस पनि के भयो भनी उत्तिखेरै अस्पतालमा ठूलो भिड लाग्छ । यत्तिकैमा मस्र्याङ्दी गाउँपालिका खुदीबाट बेसीशहर आउँदै गरेको बस दुर्घटना हुँदा २०–२२ जना घाइते भएको कुरा अस्पताल प्रमुख डा विशाल तिवारीले जानकारी गराउनु हुन्छ । लगत्तै अस्पतालमा तीनवटा एम्बुलेन्स साइरन बजाउँदै घाइते बोकेर आइपुगे, इमर्जेन्सी वार्ड घाइते,…
पुरा पढौ