हसिलो अनुहार कठिन संघर्ष, पछीको सफल महिला व्यबसायीको रुपमा चिनीन सफल व्यक्तित्वकी धनी उनी हुन्, ‘‘सुन्तली सुनार ।” सुनार विगत १५ बर्षदेखि लमजुङ जिल्लाको सदरमुकाम बेसिशहर नगरपालिका वडा नं –८ स्थित सेरा ओेरालोमा सञ्चालित सुन्तली सुनचादी पसलको प्रोपाइटरका रुपमा कृयाशिल रहदै आउनुभएको छ । धेरै समयको कठिन मेहनत पछी सुनारले २०६५ सालमा आफ्नै नाउँमा दर्ता गरेर हाल सम्म संन्चालान गर्दै आउनुभएको हो । तनहुँ जिल्लाको साबिक चोक गाविस ५, हाल भानु १०, अमलटारमा बुबा जीतबहादुर सुनार र आमा अन्नपूर्ण सुनारबाट…
पुरा पढौ