मानव सेवा आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श, पालनपोषण, पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसक्नेहरुको लागि लौरी स्वरूपको सहारा बन्दै आएको छ । असाहय, दुखी र सडकमा रहेका बाबाआमाहरुका लागि नाना, खाना र छानाको सहजता बनाउनु नै आश्रमको मुख्य उद्धेश्य रहेको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । कुनै पनि व्यक्ति सडकपेटीमा भोकै जीवनयापन गर्न नपरोस् भन्ने उद्धेश्यका साथ नेपाललाई मानवियताको राष्ट्र निर्माण गरी विश्वसामु चिनाउने…
पुरा पढौ