आगामी पुस १२ गतेबाट सुरु हुने ३२ औं राष्ट्रव्यापी त्रिवेणी कप फुटवल प्रतियोगगिताको तयारी ८० प्रतिशत सकिएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा रहेको त्रिवेणी रङ्गशालामा हुने खेलको लागि तयारीलाई तीब्र बनाईएको हो । सहजी स्थित खेल मैदान परिषरमा १० हजार जनाले हेर्न मिल्ने अस्थायी प्याराफिट निर्माण गरिदै छ भने खेल्ने मैदान सम्याउने, आयोजक तथा प्रायोजकको ब्यानर बनाउने तथा टास्ने काम गरिदैछ । आयोजक त्रिवेणी युवा क्लवले शनिबार नै खेल कार्यतालिका समेत सार्वजनिक गरेको छ । ३२ औं त्रिवेणी कप राष्ट्रब्यापी…
पुरा पढौ