मानव सेवाआश्रम लमजुङ शाखाको आयोजनामा शनिबार बेसीशहरमा आमा सेमिनार कार्यक्रमको गरिएको छ । कार्यक्रमको एक समारोहक विच ज्येष्ठ नागरिक आमा सानुमाया गुरुङले पानसमा बक्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो । आमा सेमिनार कार्यक्रममा मानव सेवा आश्रमका परिकल्पनाकार तथा केन्द्रिय अध्यक्ष रामजी अधिकारीले मानवता, राष्ट्रियता, परोपकार, आफुलाई जन्मदिने माता पिताको महत्वबोध गराई, प्रेम, सद्भाव, करुणा भाव मातृत्व प्रेम जस्ता मानवीय गुणहरू जनजनमा प्रबद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा आफ्नै परिवारबाट पीडित भएर सडकमा आएका परिवारका सदस्यहरूलाई कसरी संरक्षण गर्ने, सडकपेटी एवं…
पुरा पढौ