साहित्य

आशुकवित्व र द्रुतलेखनको अनुपम नमुना ‘‘तिम्रो गमला मसित बोल्दैन’’ प्रा.डा. देवी नेपाल

नेपाली कविता र काव्य परम्पराको वर्तमान समयमा कवि श्रीकृष्ण न्यौपाने आशुलेखन तथा द्रुतलेखनका एक अद्भुत दृष्टान्त बनेर देखापर्नुभएको छ । वि.सं. २०७९ र २०८० मा मात्र आठओटा काव्यकृतिहरू प्रकाशन गरिसक्नुभएका कवि न्यौपाने अहिले फेरि ‘तिम्रो गमला मसित बौल्दैन’ खण्डकाव्य लिएर आउनुभएको छ । उहाँको कवितात्मक गण्डकी प्रवाहले कहाँ पुगेर विश्राम लिने हो वा समुद्रसम्मै पुगेर मोती झिकेर फर्कने हो, हेर्न बाँकी छ तर उहाँभित्रको उत्साह, लनशीलता, समर्पण, त्याग र प्रतिभा प्रवाहलाई हेर्दा आगामी दिनमा पनि उहाँबाट नेपाली काव्यजगत्ले अझै धेरै… पुरा पढौ

साहित्यकार श्रीकृष्ण न्यौपानेको एकसाथ तीनवटा कृति विमोचन

लमजुङे साहित्यकार श्रीकृष्ण न्यौपानेको ३ वटा कृतिको एकसाथ सदरमुकाम बेंसीसहरमा शनिबार विमोचन गरिएको छ । सय छन्द (कविता संग्रह), तिम्रो गमला मसित बोल्दैन (खण्डकाव्य) र विषालु धरती (महाकाव्य) को प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, लेखक एवं समालोचक प्रा.डा. देवी नेपाल, प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक खेमनाथ शर्मा र श्रष्टा श्रीकृष्ण न्यौपानेले एकसाथ विमोचन गर्नुभएको हो । पिङ्गल छन्द लमजुङको आयोजनामा साहित्यकार न्यौपानेको तीनवटै कृति विमोचन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले पश्चिमा… पुरा पढौ

गाउँशहरमा चैतेदशैं सांस्कृतिक महोत्सवको आयोजना

ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक गन्तब्य लमजुङको गाउँशहरमा यही आउँदो चैतेदशैंमा चैतेदशैं सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । यहि चैत २८ गते देखि बैशाख ४ गते सम्म विभिन्न कार्यक्रम सहितको सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो । गाउँशहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदा र पुरातात्विक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सव आयोजना गरिएको हो । चैतेदशैं पर्व नजिकिदै गर्दा तयारी र प्रचारप्रसारलाई तिब्र पारिएको छ । सदरमुकाम बेसीशहरबाट ८ किलोमिटरको दुरीमा रहेको गाउँशहरमा शाहवंशीय राजाहरूको उद्गमस्थल मानिने लमजुुङको… पुरा पढौ

लमजुङ महोत्सवको तयारी तिब्र, राष्ट्रपतीले उद्घाटन गर्ने

आगामी चैत्र २३ गते देखि सुरु हुने आठौँ लमजुङ महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सवको राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ । लमजुङ उद्योग बाणिज्य संघको हलमा आइतबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी ७५ प्रतिशत पुरा भएको जानकारी गराइएको हो । तयारी अन्र्तगत २०१ वटा स्टलहरु सबै बुकिङ भैसकेको, बजार सजावट अन्र्तगत विजुलीका पोलहरुमा झिलिमिली बक्ति जडान गर्ने कार्य भै रहेको, मञ्च व्यवस्थापन, तथा प्रचारप्रसारका कार्यहरु तिब्र रुपमा भै रहेको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष… पुरा पढौ

८१ वर्षको उमेरमा पनि धर्म, संस्कृति जोगाउने अभियानमा रुद्रनिधी तिवारी

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ मा बसोबास गर्ने रुद्रनिधी तिवारी अहिले ८१ वर्षको हुनुभयो । २००० साल साउन २३ गते बुवा विश्वनिधी तिवारी र आमा शिवकुमारी तिवारीका ५ सन्तान मध्ये जेठो सन्तानको रुपमा जन्मनुभयो । बाल्यकाल देखि नै साहित्य तथा लोक गायन र व्यङ्व्यमा रुची राख्ने तिवारीले ३७ वर्ष शिक्षण पेसामा सेवा गर्नुभयो । परिवारको जेठो सन्तान भएकाले उहाँ ९ वर्षको हुदाँ हजुरबुवाआमाले रहरमा ९ वर्ष कै इश्वरी तिवारीसगँ बिवाह गरिदिनुभयो । ७२ वर्ष सम्म पनि उहाँहरुको जोडीमा रहर… पुरा पढौ

बेसीशहरमा तीज उत्सव कार्यक्रमको आयोजना

महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा लमजुङको बेसीशहरमा रहेको मस्र्याङदी युवा क्लबले तीज उत्सव कार्यक्रमको आयोजनामा गरेको छ । तीज उत्सवमा नृत्य तथा मौलिक भाकामा तीज गित प्रतियोगिता गरिएको थियो । नृत्य तर्फ तमु प्येलु संघ प्रथम, जुम्मा फिल द बिट समूह द्धितीय, दिदीबहिनी आमा समूह तृतीय, सेरा आमा समूहका पवित्रा अधिकारी कुँवर र अन्जना गुरुङको टिम सान्त्वना भएका छन् । त्यस्तैगरी फूलबारी आमा समूहको तर्फबाट सहभागी भाइबैनीहरुको समूहलाई प्रोत्साहन सहित पुरस्कार प्रदान गरिएको आयोजक क्लवका अध्यक्ष विजयकुमार श्रेष्ठले बताउनुभयो… पुरा पढौ

“ बाल दिवश अर्थ मनाउनुको ”

बाल दिवश आयोे भन्छन् जताततै हल्लीखल्लीप्याष्टिक र सिसा बोतल खोज्दै छु म गल्ली गल्लीजुटको बोरा साथी मेरो, ओच्छ्यान सडकपेटीबालधिकार दिनुपर्छ भन्छन् नेता ताली ठोकी । हिड्दै छु म फोहर थुप्रो भोको पेट खालीस्वास्थ्य, शिक्षा दिनुपर्छ भन्ने गर्छन् जालीन त मलार्ई दया, माया न त शिक्षा दिन्छन्हाम्रो नाम विकाउँदै डलर खेती गर्छन् । बाल दिवश मनाउँन हिड्यो जुलुस ताँतीभाषण मात्रै ठूला ठूला भेट्दा भन्छन् खातेत्यै भएर बाल दिवश अर्थ मनाउनुकोबालधिकार हनन् नहोस् भन्ने बनाउनु हो । पुरा पढौ

आज कुशे औंसी/बावुको मुख हेर्ने दिन, मोती जयन्ती

हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका… पुरा पढौ

कवयत्री कमला घिमिरे अधिकारीद्धारा रचित बालगीतको म्युजिक भिडियो सार्वजनिक

शिक्षा क्षेत्रमा सक्रिय लमजुङ घर भई काठमाडौ निवासी कमला घिमिरे अधिकारीद्धारा रचना गरिएको बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।बालबालिकालाई लक्षित गरी रचना गरिएको बालगित मेरो प्यारो साथी सबैभन्दा माथि गीतको म्युजिक भिडियो निर्माण गरिएको हो ।बालबालिकालाई गीतको माध्यमबाटै एकआपसमा मिलेर पढ्नुपर्ने, सगँै गृहकार्य गर्नुपर्ने, मिलेर खेल्नुपर्ने साथै एक आपसमा सहयोगको आदानप्रदान गर्ने र सधै असल काम गर्नुपर्ने कुरा सकाउन खोजिएको रचनाकार घिमिरेले बताउनुभयो ।साहित्यमा निकै रुची राख्ने घिमिरे काठमाडौं टोखामा रहेको हनी बि स्कुुलका प्रिन्सिपल हुनुहुन्छ । घिमिरेका यस… पुरा पढौ

मुक्तकहरु

१,पोको पारौं गुम्सिन्छ कि, फुकाउँ भने पोखिन्छ किउतारचढावमा जोखिम मोल्ने पाइलाहरु रोकिन्छ किऐना पनि त असमर्थ छ जलेको मन देखाउन ,डर लाग्छ, ठाउँ कुठाउँ नैतिकता जोखिन्छ कि । २,सोचिरहन्छ माली, बगैंचामा फुलैफूल सजाउनु छयहीँ भित्र माहुरीका भुन्भुन संगीत बजाउनु छकृत्रिमतालाई पछारि दिन्छ प्राकृतिक निखारले,भँवरा र पुतलीहरु एक आपसमा हेर्दै लजाउनु छ । ३,थोपा थोपा संगालेर घैला भर्ने कोशिस गरेँसंघर्षका जंघारहरु एक्लै तर्ने कोसिस गरेँसाथ दिनेले कतिन्जेल दिन्छ थाहै नहुने रहेछ,अरुमाथि भार भएँ त्यसैले अन्तै सर्ने कोसिस गरेँ । ४,मेरो जीवन… पुरा पढौ