पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नेपालका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल ‘प्रविन’ को जन्मोत्सवको अवसरमा उहाँद्वारा लिखित ‘आमा’ पुस्तकको विशेष समारोहका बीच विमोचन गरिएको छ। पोखरामा भएको पुस्तकको विमोचन कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कँडेल र तुलसी कँडेल ले संयुक्त रूपमा गर्नुभएको थियो। उहाँहरूले पुस्तकले मातृत्व, पारिवारिक मूल्य र समाजप्रतिको उत्तरदायित्वलाई जीवन्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै लेखक रावललाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो। सोही अवसरमा संघका संरक्षक शिवप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष गंगा हमालपुरी, प्रथम उपाध्यक्ष रामचन्द्र पराजुली, द्वितीय…
पुरा पढौ