गण्डकी सेरोफेरो

सरकारी शिक्षक सरकार विच सहमति (६ बुँदे सहमति सहित)

 काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच  सहमति भएको छ।   शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ ।  सहमति अनुसार सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको छ । सरकार र शिक्षक महासंघवीच शुक्रबार भएको सहमति अनुसार शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको हो । शिक्षकहरुको दश–दश वर्षमा आवधिक बढुवा हुने भएको छ । जसमा मावि तहका शिक्षकको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्षको सेवा कायम गर्ने सहमति भएको छ । आन्दोलनरत शिक्षक र सरकारबीच… पुरा पढौ

कोटीहोमको निमन्त्रणा दिन रथ यात्रा लमजुङमा

राष्ट्रिय कोटीहोम रथ यात्रा लमजुङकोे बेसीशहरमा आई पुगेको छ । देशका ३८ वटा जिल्लाको यात्रा सकेर रथ यात्रा विहिबार लमजुङ आइपुगेको हो ।विश्व हिन्दु महासंघ लमजुङको संयोजनमा बैदिक सनातन धर्म संस्कृतिको संरक्षण गरौं, विभिन्न जातजाती र धर्म संस्कृति बीच समन्वय र सद्भाव कायम गरौं भन्ने नारा सहित सदरमुकाम बेसीशहरमा रथ यात्रा कार्यक्रम गरिएको छ ।बाजागाजाका साथमा सुरु गरिएको कार्यक्रममा ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय बेसीशहर, राधा गोविन्द परिवार बेसीशहर, लमजुङ नेवा खल लगायत विभिन्न आमा समूहहरुले रथ यात्रामा कलश र व्यानसर… पुरा पढौ

प्रहरीद्वारा बोका चोरी गर्नेलाई पक्राउ

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा गए राती बोका चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेकोे छ । क्वहोलासोथर गाउँपालिका वडा नं ३ घर भएका ३४ बर्सिया कालू गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।मध्यनेपाल वडा नं ६ मा बस्ने सिरोमणि भट्टराईको घरबाट दुई वटा बोका चोरी गरी बेच्नको लागि तनहँुको दमौली तर्फ जादँै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीले पिछा गरेपछि चोरी गरेका बोकाहरु जंगलमै छाडी फरार रहेका गुरुङलाइ सोही दिन वडा नं ५ को पराजुली बेसिबाट प्रहरीले पक्राउ… पुरा पढौ

जिल्ला न्यायाधीश जन्मदिनमा वृक्षारोपण कार्यक्रममा सरिक

लमजुङ जिल्ला अदालतमा कार्य न्यायाधीश शिवप्रशाद खनाल जन्मदिनमा वृक्षारोपण कार्यक्रममा सरिक हुनुभएको छ। असाेज ३ गते परेको शुभ जन्मदिनको अवसरमा जिल्ला अदालत लमजुङ परिसरमा कपुरकाे विरुवा राेपेर न्यायाधीश खनालले अभियानमा ऐक्यबद्धता जनाउनुभएकाे हाे। वृक्षारोपण पछि न्यायाधीश खनालले यस अभियान उत्कृष्ट र रचनात्मक रहेको बताउनुभयो । वृक्षारोपण कार्यक्रममा जलवायु परिवर्तनकाे असरले पृथ्वीमा पारेको प्रभाव न्युनिकरण, प्राणी जगतको रक्षाका लागि अभियान महत्त्वपूर्ण रहेकोले अभियानमा सधैंभरी आफ्नो साथ र सहयोग निरन्तर रहने धारणा उहाँले ब्यक्त गर्नुभएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण अभियन्ताहरुलाई पवित्र… पुरा पढौ

बेसीशहरमा तीज उत्सव कार्यक्रमको आयोजना

महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा लमजुङको बेसीशहरमा रहेको मस्र्याङदी युवा क्लबले तीज उत्सव कार्यक्रमको आयोजनामा गरेको छ । तीज उत्सवमा नृत्य तथा मौलिक भाकामा तीज गित प्रतियोगिता गरिएको थियो । नृत्य तर्फ तमु प्येलु संघ प्रथम, जुम्मा फिल द बिट समूह द्धितीय, दिदीबहिनी आमा समूह तृतीय, सेरा आमा समूहका पवित्रा अधिकारी कुँवर र अन्जना गुरुङको टिम सान्त्वना भएका छन् । त्यस्तैगरी फूलबारी आमा समूहको तर्फबाट सहभागी भाइबैनीहरुको समूहलाई प्रोत्साहन सहित पुरस्कार प्रदान गरिएको आयोजक क्लवका अध्यक्ष विजयकुमार श्रेष्ठले बताउनुभयो… पुरा पढौ

आज विश्वकर्मा पूजा एवम् वास्तु दिवस मनाइँदै

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।… पुरा पढौ

चारजनाको हत्यामा आफ्नो संलग्नता रहेको सञ्जय भण्डारीको स्वीकार

सिन्धुपाल्चोकको बाह्रबिसे नगरापलिका ९ का सञ्जय भण्डारीले धनकुटाको भीरगाउँ गाउँपालिका २ घर भएका १९ वर्षीय विशाल राईसँग मोटरसाइकल दुर्घटनालाई लिएर केही समयअघि विवादमा बदला लिन खोज्दा गैह्री गाउँ हत्यकाण्ड भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयले अनुसन्धानबाट उक्त कुरा खुलेको हो। भण्डारीले काठमाडौंको तीनकुनेस्थित दिव्या सःमिल भित्र शुक्रबार राति भएको चारजनाको हत्यामा आफ्नो संलग्नता स्वीकारिसकेका छन्। काठमाडौंको काँडाघारीस्थित दिदीभेनाजुको घरमा बस्दै आएका भण्डारी शुक्रबार दिउँसैदेखि खुकुरीसहितको झोला बोकेर निस्किएको पनि अनुसन्धानले खुलाएको छ। सञ्जयले खुकुरी… पुरा पढौ

घरायसी झगडामा महिलाद्धारा तेजाब सेवन

लमजुङको सदरमुकाम बेसीशहरमा सुन पगाल्न प्रयोग हुने तेजाब (एसिड) सेवन गर्दा लमजुङमा एक महिला गम्भीर बिरामी भएकी छन् । घरायसी कुरामा विवाद भए पछि उनले तेजाव सेवन गरेकी हुन् । तेजाब सेवबाट उनको जिब्रो जलेको र जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि थप उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको छ । अहिले उनको सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय लमजुङले जनाएको छ । तेजाब सेवन गर्ने बेसीशहरमा सुनचाँदी ब्यवसाय गर्ने गर्दै आएका ३३ बर्षिया महिला रहेको… पुरा पढौ

बेसीशहर नगरपालिकाद्वारा उत्कृष्ट हासिल गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बेसीशहर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आईतबार एसईई तथा कक्षा ८ मा उत्कृष्ट हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत तर्फ उत्कृष्ट नजिता ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो । नगरपालिकाले प्रोत्साहन कार्यक्रम अन्र्तरगत उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको हो । नगरपालिकामा मात्र नभई जिल्ला र नेपालमै उत्कृष्ट नजिता ल्याउने बालकल्यण मावि भकुण्डेका किस्मत अधिकारी (४ जिपिए) र सामुदायिक बिद्यालयमा छात्रा तर्फ नगरपालिकामा उत्कृष्ट हुने सोही… पुरा पढौ

आज तीजको दर खाने दिन

हिन्दु धर्मालम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । तीजको दिन ब्रत बस्ने महिलाहरुले अघिल्लो दिन मिठामिठा परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ । विशेषगरी टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्छन। दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरु एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकारको दर खाँदै रमाइलो गर्ने चलन विगतदेखि चलिआएको छ।विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास… पुरा पढौ