समाचार

हिमाली जिल्ला मनाङमा स्याउ टिप्ने सिजन सुरु

मनाङ – हिमाली जिल्ला मनाङका किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् । मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासोँ गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताउनुभयो । ‘केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ’,… पुरा पढौ

डा. दिलजान मन्सुरको ’किटो डाइट’ अवैज्ञानिक रहेको नेपाल मेडिकल काउन्सिलको ठहर

काठमाण्डौ – काठमाण्डौको मैतीदेवीमा क्लिनिक सञ्चालन गर्ने डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको भन्दै नेपाल मेडिकल काउन्सिलले सचेत गराएको छ । क्लिनिकमा गैरव्यावसायिक ढङ्गले उपचार गर्ने गरेको भन्दै उजुरी परेपछि छानबिन गरेको काउन्सिलले डा. मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहरसहित वैज्ञानिक मूल्य, मान्यताअनुसार मात्र बिरामीको उपचार गर्न सचेत गराएको छ । डा. मन्सुरले उपचारका लागि आएका सबै बिरामीलाई एउटै कक्षामा राखी स्थापित वैज्ञानिक मूल्य, मान्यता विपरीत एकै प्रकारको परामर्श गरेको, सबै प्रकृतिका रोगका लागि एउटै… पुरा पढौ

रोजगारीका लागि मलेसिया जाने सबैभन्दा धेरै, नेपालीका प्रमुख १० गन्तव्य

काठमाडौँ — गत आर्थिक वर्ष २०७९/८० मा नेपाली श्रमिकको प्रमुख रोजगारी गन्तव्य मलेसिया बनेको छ । सो आर्थिक वर्ष व्यक्तिगत तथा संस्थागत रुपमा नयाँ र नवीकरण गरी कुल २ लाख ५९ हजार ५९६ जनाले मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा साउदी अरेबिया प्रमुख गन्तव्य थियो । गत आर्थिक वर्ष भने साउदी जानेको संख्या घट्न गई मलेसिया प्रमुख गन्तव्य बन्न पुग्यो । गत आर्थिक वर्ष मलेसियापछिको प्रमुख वैदेशिक रोजगार गन्तव्य… पुरा पढौ

विमान सडकमा दुर्घटना हुँदा मलेसियामा १० जनाको ज्यान गयो

मलेसियाको मध्य सेलान्गोर राज्यमा आज बिहीवार एक सानो निजी विमान सडकमा ठोकिँदा १० जनाको ज्यान गएको छ । विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले बताउनुभयो । मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका जनाएको छ । प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल… पुरा पढौ

लम्पीस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री

काठमाडौं । सरकारले लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने भन्दै राहत भने दिन सक्ने बताएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री डा. बेदुराम भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताए ।क्षतिपूर्ति दिन नसके पनि सरकारको तर्फबाट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनले बताए । ‘किसानहरुलाई ठूलो क्षति भयो । क्षतिपूर्ति नै त गर्न सक्दैनौं होला । अरु अरु सन्दर्भमा पनि क्षतिपूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम… पुरा पढौ

बेसीशहरको एक घरबाट १२ तोला सुन चोरी

प्रमिशा विक, नयाँ दीप / लमजुङ सदरमुकाम बेसीशहर स्थित एक घरबाट करिब १२ तोला सुनका गरगहना चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट करिब डेढ सय मिटर दूरीको घरबाट उक्त गरगहना चोरी भएको हो । बेसीशहर नगरपालिका ८, ठाडोलाइन नजिकै बालकुमारी घिमिरेको घरबाट सुनका गरगहना चोरी भएको बताइएको छ ।प्रहरीका अनुसार रानीहार ३ तोला ५० लाल बराबरको १ थान, औंठी र टप रानीहारकै सेट १ तोलाको २ थान, मिनीहार १ तोला १५ लाल बराबरको १ थान, सिख्री १ तोला ५०… पुरा पढौ

लमजुङ जिल्ला अदालतमा धेरै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता, अदालतमा दुई बर्ष नाघेका मुद्दा शुन्य

लमजुङ जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेद मुद्दा दर्ता भएका छन । अदालतको बार्षिक कार्य सम्पादनको तथ्याङ्क हेर्दा आर्थिक बर्ष २०७९/०८० मा सम्बन्ध विच्छेद मुद्दाको मात्रै लगत ३ सय ३८ रहेको छ । सम्बन्ध बिच्छेदका मुद्दा ३ सय ३८ मध्ये २ सय ७४ फैसला भई ७४ थान यस आर्थिक बर्षको लागि जिम्वेवारी सरेको छ । आ.ब. २०७८/०७९ मा सम्बन्ध बिच्छेदका मुद्दाको लगत ३ सय ३२ रहेको थियो । जिल्लामा हरेक बर्ष सम्बन्ध बिच्छेदका मुद्दा बढ्दो क्रममा दर्ता भइ रहेको अदालतको… पुरा पढौ

जन्मदिनमा वृक्षरोपण अभियान मार्फत हराभरा सडक बनाउने चाहना छ : बस्नेत

जन्मदिनमा वृक्षरोपण अभियान नेपालका अभियन्ता, गोविन्द बस्नेतले जन्मदिनमा वृक्षरोपण अभियान मार्फत बेसीशहर चण्डिस्थान नमुना सडक लाई सुन्दर सफा र हराभरा बनाउने आफ्नो चाहना रहेको व्यक्त गर्नुभएको हो । आज आफ्नो शुभ जन्मदिनको पावन अवसरमा सोहि सडकमा चाईनिज धुपि लगाएत ८ वटा फुलका विरुवा रोप्दै सो जानकारी गराउनुभएको हो । अभियान सुरुवात देखि आफ्नो शुभ जन्मदिनमा वृक्षरोपण गर्दै, आफ्नो परिवार र अरुलाई समेत अभियानमा लाग्न हौसला प्रदान गर्दै आउनुभएका बस्नेतले अभियान लाई सबै तरहले सहयोग गर्दै आउनुभएको छ । बेसीशहर ७… पुरा पढौ

लमजुङमा आँखा पाक्ने रोग तिब्र फैलिदै, अहिलेसम्म २ हजार ७ सय ३३ जना संक्रमित

विगत केहि दिन यता लमजुङमा पनि आँखा पाक्ने रोग तिब्र रुपमा फैलिएको छ । जिल्लाका ८ वटै पालिकामा गरी २ हजार ७ सय ३३ जना आँखा पाक्ने रोगको संक्रमणबाट ग्रसित भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार मगंलबार सम्म सवै भन्दा धेरै सुन्दरबजार नगरपालिकामा ९ सय १२, मध्यनेपाल नगरपालिकामा ४ सय ५७, राइनास नगरपालिकामा ४ सय ८ बेसीशहर नगरपालिकामा २ सय ५०, मस्र्याङदी गाउँपालिकामा ५ सय ३५, दोर्दी गाउपालिकामा ९३ जना, क्होलासोथारमा ५३ जना र दुधपोखरी गाउँपालिकामा २५ जनामा… पुरा पढौ

कक्षा १२ को नतिजामा सार्वजनिक, आधा विद्यार्थी फेल

काठमाडौं । मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२÷०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०,… पुरा पढौ