लमजुङको बेसीशहर नगरपालिका ११ रामचोक चितीमा स्व लक्ष्मण सेढाईको सालिक अनावरण गरिएको छ ।सामाजिक र शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराउनु भएका रामचोक निवासी स्व लक्ष्मण सेढाईको शुक्रबार बालविकास मा.वि परिसरमा सालिक अनावरण गरिएको हो । बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालले एक कार्यक्रमका विच सालिकको अवनाबरण गरिएको थियो । सो अवसरमा स्वर्गिय सेढाईका सुपुत्रहरु केशव सेढाई, राजेन्द्र प्रशाद सेढाई, बुहारी, छोरी, नाती लगायत परिवारको उपस्थिती रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथी अर्यालले स्व लक्ष्मण सेढाई सामाजिक दायित्व बोध गर्ने व्यक्ति र…
पुरा पढौ