लमजुङ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि लमजुङका विभिन्न पालिकाका आठ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको भन्दै परिवारजनले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। सम्पर्कविहीन हुनेमा मस्र्याङ्दी गाउँपालिका–९ का सशस्त्र प्रहरीमा कार्यरत युवराज भण्डारी, मस्र्याङ्दी गाउँपालिका–३ की तथा माथिल्लो त्रिशूली–३ मा कार्यरत रमिला भण्डारी रहेका छन्। त्यस्तै, बेँसीशहर नगरपालिका–११ चितीका झपटबहादुर घर्ती र उनकी श्रीमती राधिका घर्ती, दोर्दी गाउँपालिका–६ पैरखोलाका राजकुमार तामाङ, राइनास नगरपालिका–९ साततलेका राजन थापा, बेँसीशहर…
पुरा पढौ