लमजुङको मस्र्याङदी गाउँपालिकाको वडा नं. ६ बाहुनडाँडामा राष्ट्रकवि माधव घिमिरकोे स्मृतिमा निर्माण गरिएको सालिकको अनावरण र पार्कको उद्घाटन गरिएको छ । आईतबार राष्ट्रपति पौडेलले शालिक तथा पार्कको एक समारोहका विच उद्घाटन गर्नुभएको हो । वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेको “गौरी”, “मालती मंगले”, “शकुन्तला” चर्चित कृतिहरु हुन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने कवि घिमिरे नेपाली साहित्यमा कविता, गीत र महाकाव्यका लागि चम्किला तारा हुन् । उनको जन्मथलो लमजुङको…
पुरा पढौ