लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ दनाई गाउँमा रहेको जनकल्याण बचत तथा ऋण सहहकारी संस्थाको २६ औं साधारण सभा ९ औं अधिवेसन सम्पन्न सम्पन्न भएको छ । शनिबार भएको अधिवेसनले गमबहादुर दनाईको अध्यक्षतामा ९ सदस्यिय कार्य समितिको चयन गरेको छ ।नवगठित समितिको उपाध्यक्षमा बृृजलाल श्रेष्ठ, सचिवमा महेन्द्र दनाई, सहसचिवमा नारायण घिमिरे र कोषाध्यक्षमा निर्मला दनाई निर्वाचित हुनुभएको छ । त्यस्तैगरी सदस्यहरु मन्दिरा दनाई, तारा परियार, श्रीनाथ दुलाल, शान्तादेवि दनाई निर्वाचित हुनुभएको छ । ३ सदस्यिय लेखा समितिको संयोजक बालकृष्ण दनाई,…
पुरा पढौ