मनोरन्जन

आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात विशेष रुपमा यो पर्व मनाइन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ ।असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक… पुरा पढौ

१४ औं दिनमा प्रथम खेलकुद तथा साँस्कृतिक महोत्सवको समापन

लमजुङ जिल्लामा पहिलो पटक आयोजना गरिएको लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सोमबार समापन गरिएको छ । गत फागुन ६ गतेबाट सुरु महोत्सवको १४ औं दिनमा समापन गरिएको हो । त्यस्तैगरी महोत्सव अवधीभर भएको विभिन्न खेलकुदका विजेताहरुलाई पनि पुुरस्कार वितरण गरिएको छ । युगल ब्याडमिन्टन प्रतियोगितामा प्रथम भएका रोहित गुरुङ र सुभाष श्रेष्ठले १५ हजार रुपैया, द्धितीय हुने विनोद गुरुङ र प्रल्हाद बोहराले १० हजार रुपैया प्राप्त गरेका छन् । त्यस्तै कराँते प्रतियोगितामा बेसीशहर नगरपालिकाले ११ स्वर्ण, ५ रजत र ३… पुरा पढौ

खेलकुद तथा साँस्कृतिक महोत्सव सुरु, सञ्चारमन्त्री गुरुङद्धारा उद्घाटन

लमजुङ जिल्लामा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सुरु भएको छ । मंगलबार सुरु महोत्सवको नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले सरकारले ल्याएका अध्यादेशहरू ६० दिनभित्र दुबै सदनबाट पारित भएर अघि बढ्ने बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान सरकारले ल्याएका अध्यादेश लोक कल्याणकारी भएकाले पारित हुन्छन् । दशकौंका पुराना कानुनहरूले अहिलेको परिस्थितिअनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन… पुरा पढौ

प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सव हुने

लमजुङ जिल्लमा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । शनिबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आगामी फागुन ६ गते देखि १८ गतेसम्म खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराइएको हो । बेसीशहरको सहजी खेल मैदानमा हुने कार्यक्रममाा छेलो, स्नुकर, कराँते, महिला र पुरुषको छुट्टा छुट्टै भलिवल प्रतियोगिता, तथा आमा समूहको सामुहिक नृत्य प्रतियोगिता तथा विविध साँस्कृति कार्यक्रमको आयोजना गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो । महोत्सवमा १ करोड ४२… पुरा पढौ

प्रथम मध्यनेपाल महोत्सव सुरु, नेपालकै मध्यबिन्दु भानुभक्त घाँसी सम्वाद स्थल पर्यटनसँग जोडिने

उत्पादन पर्यटन प्रबद्र्धन स्थानीय कला संस्कृतिको उत्थान भन्ने नाराका साथ मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले लमजुङमा प्रथम मध्यनेपाल महोत्सव २०८१ सुरुभएको छ । उक्त महोत्सव पौष २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव सुरु हुनुअघि मध्यनेपालका विभिन्न स्थानबाट विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा सहितको ¥याली निकालिएको थियो । उद्योग वाणिज्य संघ दुईपिप्ले इकाईको आयोजना र मध्यनेपाल नगरपालिका संरक्षक रहेको उक्त महोत्सव मध्यनेपाल नगर प्रमुख रमेश पाण्डेले उदघाटन गर्नुभयो । नेपालकै मध्यबिन्दुमा रहेको दुईपिप्लेको ऐतिहासिकतालाई प्रचार प्रसार… पुरा पढौ

फ्युचर स्टार माविको वार्षिक उत्सवको अवसरमा विविध खेलकुद कार्यक्रम

फ्युचर स्टार माध्यमिक विद्यालयको वार्षिक उत्सव अवसरमा विविध खेलकुद कार्यक्रम आयोजना गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ सिउँडीबारमा रहेको फ्युचर स्टार आवासिय माविको ३१ औं वार्षिक उत्सव तथा २९ औं अभिभावक दिवशको अवसरमा छात्रा भलिवल तथा छात्र बास्केटबल प्रतियोगिताको आयोजन गरिएको हो । ४ टिम सहभागि भएको बास्केटबल प्रतियोगितामा ग्लोवल भिजन बोर्डिङ स्कुल भोटेओडार फुलबारी प्रथम भएको छ । त्यस्तैगरी छात्रा भलिबल प्रतियोगितामा कालिका माध्यमिक विद्यालय तनहुँ प्रथम भएको छ भने भक्ति नमुना मावि भोटओडार द्धितीय भएको… पुरा पढौ

आयोजक क्लव त्रिवेणी युवाक्लव र बि.वाई.सी भोटेओडार त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश

विहिबार भएको त्रिवेणी कपमा आयोजक त्रिवेणी युवाक्लव बेसीशहर र बुद्ध युथ क्लव (वि.वाई.सि) भोटेओडार लमजुङ त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आजको खेलमा अभिषेक चर्च रजहरलाई शुन्यका विरुद्ध ६ गोलको फराकिलो गोल अन्तरले हराउँदै आयोजक त्रिवेणी युवाक्लवले सेमिफाइनलको यात्रा तय गरेको हो । घरेलु मैदानमा निकै उत्साहक साथ उत्रिएको त्रिवेणी युवाक्लवका मिलन राईले खेलको ४२ औं मिनेटमा गोल हान्न सुरु गरेका थिए । त्यसपछि सुनिल खड्का र रामचन्द्र माझीले लगातार २⁄२… पुरा पढौ

ए.पि.एफ फुटवल क्लव र टोखा भगवती क्लव त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश

ए.पि.एफ फुटवल क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आज ए.पि.एफ र मछिन्द्र क्लव विच भएको खेलमा शुन्यका विरुद्ध ४ गोलको फराकिलो गोल अन्तर मछिन्द्र क्लवलाई हराउँदै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । खेल सुरुवातको २२ औं मिनेटमा हरी कार्कीले, ४३ र ५१ औं मिनेटमा लगातार प्रदिप लामाले २ गोल गरे भने त्यसमा फेरी ५७ औं मिनेटमा युवराज खड्काले एक गोल गरेपछि ए.पि.एफ फुटवल… पुरा पढौ

बुद्ध युवा क्लव भोटेओडार र अभिषेक चर्च रजहर क्वाटरफाइनलमा प्रवेश

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३२ औ त्रिवेणी कपको आज बुद्ध युवा क्लव भोटेओडार लमजुङ र अभिषेक चर्च रजहर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुद्ध युवा क्लव भोटेओडार लमजुङले मस्र्याङ्दी युवा क्लव बेसीशहरलाई शुन्यका बिरुद्ध १ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । खेल सुरुवातको ३४ औं मिनेटमा बुद्ध युवा क्लव भोटेओडार लमजुङका शिव सुवेदीले गरेको गोलले नै भोटेओडारलाई विजयी बनायो । त्यस्तै दोस्रो खेल अभिषेक चर्च रजहर र सङ्कटा क्लव काठमाडौं बिच भएको थियो । खेल सुरुवातको २८ औं… पुरा पढौ

त्रिवेणी कपको शनिबारको खेलमा २ टिम क्वाटरफाइनलमा प्रवेश

शुक्रबार देखि लमजुङको सदरमुकाम बेसीशहरमा सुरु भएको त्रिवेणी कपमा शनिबार २ खेल सम्पन्न भएको छ । शनिबारको खेलमा मछिन्द्र क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं विजयी भई क्वाटर फाइनलमा प्रवेश गरेका छन् । खेल पहिलो हाफमा लाली गुराँस युवा क्लवका बिदेशी खेलाडी ग्लोरिले टिमलाई गोल दिलाएका थिए भने खेलको दोस्रो हाफ सुरु भएपछि प्रतिद्वन्दी मछिन्द्र क्लवका अनिल राना मगरले गोल फर्काएपछि खेल बराबरीमा टुङ्गियो र ट्राईबेकरबाट ७ का विरुद्ध ८ गोल गर्दै मछिन्द्र क्लव काठमाडौ विजयी भयो । योसगै… पुरा पढौ