आज हरिबोधनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । लमजमुङ जिल्लाको विभिन्न ठाउँमा ठूलो मेला लागेको छ । जिल्लाको पाउँदी, खुदी, सिसाघाट, बेसीशहरको कर्पुरेश्वर लगायतका ठाउँमा एकादशी मेला लागेको हो । हरिबोधनी एकादशी पर्वको अवसरमा अवसरमा पारी मर्स्याङदी नदीमा बाजागाजा तथा भजन किर्तन गर्दै फूलको डोली तथा फूलको डोरी तारिएको छ । बेसीशहर हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण…
पुरा पढौ