लमजुङको मर्स्याङ्दी गाउँपालिकामा गठन भएको मर्स्याङ्दी ग्रुपको पहिलो भेलाले जलविद्युत कम्पनी संचालक समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार भएको “मर्स्याङ्दी ग्रुप“ को शेयर सदस्यहरुको पहिलो भेलाले मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड बनाउनको लागि संचालक समिति निर्माण गरेको हो । कम्पनी संचालक समितिको अध्यक्षमा संविधानका सभाका सदस्य जमिन्द्रमान घले र सदस्यहरुमा चेतबहादुर गुरुङ, मनिप्रसाद गुरुङ, पुर्णबहादुर गुरुङ र टीकाराम भन्डारीलाई चयन गरिएको छ । जलविद्युत कम्पनीको सल्लाहकारमा हेमजङ गुरुङ, बमबहादुर भन्डारी र चन्द्रलाल गुरुङ रहनुभएको छ । सो अवसरमा मन्तव्य…
पुरा पढौ