जिल्ला प्रशासन कार्यालय लमजुङले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले चालु आर्थिक वर्षका लागि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल र जिल्लाका पाँच अधिकारीबीच कार्यसम्पादन सम्झौता गरेको छ। प्रमुख जिल्ला अधिकारी खनालसँग सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रशासकीय अधिकृत नवराज शर्मा दोरङ्गा, प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत र सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका प्रहरी नायब उपरीक्षक विकास अधिकारीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो। सम्झौतामा जिल्लाको शान्ति सुरक्षा कायम गर्ने,…
पुरा पढौ