पर्यटकिय नगरी पोखरामा श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले यति वेला पोखरा महायज्ञमय वनेको छ । देशभरबाट कोटिहोम दशर्न गर्न आउने भक्तजनको उल्लासमय सहभागिताले पोखरालाई महायज्ञमय बनाएको हो ।जेठ २६ गते सम्म चल्ने कोटिहोममा भएका विभिन्न गतिविधिमा सहभागी हुन पनि भक्तजनको लर्को लाएको आयोजकको भनाई छ । त्यसैले कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजी भन्छन्, ‘नेपालको पवित्र भूमिमा फेरि एउटा ऐतिहासिक र धर्ममय अध्याय लेखिँदै छ—गण्डकी कोटिहोम महायज्ञ ।’ ‘यो हाम्रो सनातन संस्कृति, सामाजिक सद्भाव र आत्मिक…
पुरा पढौ