नुवाकोेट विदुर । त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतसँगै स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग पुर्याउन मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले अभियान सञ्चालन गरिरहेको छ। बाढीका कारण विस्थापित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ५ सय भन्दा बढी घरपरिवारलाई खाद्यान्न, त्रिपाल, कपडा तथा हाइजिन किट वितरण गरिएको एचडीसीएसले जनाएको छ। संस्थाले स्थानीय अस्पताल तथा जनस्वास्थ्य कार्यालयको क्षमता अभिवृद्धिका लागि ह्विलचियर, मास्क, पन्जा, कुर्सी, त्रिपाललगायत स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको छ। त्यसैगरी अस्पतालका निर्देशक हेमन्त श्रेष्ठको नेतृत्वमा ५…
पुरा पढौ