लमजुङको बेसीशहर नगरपालिकाले उत्कृष्ट जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरेको छ । बुधबार आयोजना गरिएको नगरसभाको १४ औं अधिवेशनमा नगरपालिका भित्र रहेका ५० जना जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुलाई नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ र प्रमुख प्रशासकिय अधिकृत चेतनाथ अर्यालले प्रशंसा–पत्र, जनही नगद ५ र टिका लगाएर संयुक्त रुपमा सम्मान गर्नुभएको हो । आर्थिक वर्ष २०८०\०८१ को जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तरगत नगरपालिका भित्रका रहेका जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरिएको नगप्रमुख गुमानसिंह अर्यालयको भनाई छ…
पुरा पढौ