लमजुङका अलैंची किसान यतिवेला अलैंची टिप्न ब्यस्त छन् । असोज लागेपछि अलैंची टिप्न योग्य हुुनेभएपछि गाउँभन्दा बाहिर गएर पढ्न र बालबच्चा पढाउन शहर झरेका परिवारका सदस्यहरु पनि अलैंची टिप्न गाउँ गाउँ फर्कीएका छन् । जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो। यतिबेला जिल्लाको छिनखोलाल, बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडा लगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका…
पुरा पढौ