लमजुङको सदरमुकाम बेसीशहरस्थित फुलबारी मञ्चमो लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक सम्पन्न गरिएको छ । क्याबिनेट बैठकमा अन्तराष्ट्रिय सञ्जाल लाईन्स क्लवमा आवद्ध देशभरका युवाहरु भेला भएका थिए ।कार्यक्रममा देश भरका एकसय ८० वटा लाईन्स क्लवबाट एकहजार भन्दा बढिको सहभागिता रहेको आयोजकले जनाएको छ ।कार्यक्रममा सहभागी भएका देशभरका एकहजार भन्दा धेरै आगन्तुकहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धन, व्यपार, व्यवसाय र समग्र जिल्लाको प्रचार प्रसारमा विशेष सहयोग पुग्ने आयोजकले अपेक्षा लिएको छ । विशेष गरी जिल्लाको ग्रामिण पर्यटन, होमस्टे, कृषि पर्यटन,…
पुरा पढौ