Author Archive

लमजुङको मस्र्याङ्दी गाउपालिकाकाे छिनखाेलाका किसानलाई यतिबेला बर्खे आलु खन्ने चटारो, ३० टन उत्पादन हुने अपेक्षा

लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ७ छिनखोलाका किसानलाई यतिबेला आलु खन्ने चटारो छ । गत फागुनमा राेपेकाे आलु उत्पादन हुन थालेपछि छिनखाेलका किसानकाे ब्यस्तता बढेकाे हाे । कृषि ज्ञान केन्द्र लमजुङले छिनखोलाका किसानलाई ५० प्रतिशत अनुदानमा जनकदेव आलुको बीउ उपलब्ध गराएको थियो । छिनखोलाका गाउँलेहरुले ५० रोपनी भन्दा बढी क्षेत्रफलमा आलु रोपेका थिए । कृषि ज्ञानकेन्द्रले बर्खामा उत्पादन दिने जनकदेब जातका ४ हजार ५ सय आलुकाे बीउ वितरण गरेकाे थियाे ।छिनखाेलका ५२ घरधुरीका सबैले आलु खेती गरेका छन् भने सामुहिक… पुरा पढौ

मुक्तकहरु

१,पोको पारौं गुम्सिन्छ कि, फुकाउँ भने पोखिन्छ किउतारचढावमा जोखिम मोल्ने पाइलाहरु रोकिन्छ किऐना पनि त असमर्थ छ जलेको मन देखाउन ,डर लाग्छ, ठाउँ कुठाउँ नैतिकता जोखिन्छ कि । २,सोचिरहन्छ माली, बगैंचामा फुलैफूल सजाउनु छयहीँ भित्र माहुरीका भुन्भुन संगीत बजाउनु छकृत्रिमतालाई पछारि दिन्छ प्राकृतिक निखारले,भँवरा र पुतलीहरु एक आपसमा हेर्दै लजाउनु छ । ३,थोपा थोपा संगालेर घैला भर्ने कोशिस गरेँसंघर्षका जंघारहरु एक्लै तर्ने कोसिस गरेँसाथ दिनेले कतिन्जेल दिन्छ थाहै नहुने रहेछ,अरुमाथि भार भएँ त्यसैले अन्तै सर्ने कोसिस गरेँ । ४,मेरो जीवन… पुरा पढौ

जन्मदिनमा बृक्षारोपण अभियानले व्यापकता पाउँदै

साउन १९ गते २०८०जन्मदिनमा बृक्षारोपण अभियानले व्यापकता पाउँदै गएको छ । पछिल्लो सयममा सामान्य देखि, शिक्षक कर्मचारी, राजनीतिककर्मी देखि बृद्ध तथा बालबालिका समेत आफ्नो जन्मदिन बृक्षारोपण गरी बनाउने क्रम बढ्न थालेको हो । त्यस्तै शिक्षक सृजना बरालले शुक्रबार आफ्नो जन्मदिन आफैले अध्यापन गर्ने विद्यालयमा बृक्षारोपण गरी मनाएकी छन् । बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोब्रह्ममा माध्यमिक विद्यालय परिसरमा आपँ र आशोकाको विरुवा बृक्षारोपण गरिएको थियो । सो अवसरमा जन्मदिनमा वृक्षारोपण अभियानका अध्यक्ष बासुदेव सेढाई, सल्लाहकार देविदास बराल, सचिव… पुरा पढौ

प्रधानमन्त्रीद्वारा इटालीमाओलम्पिक रङ्गशालाको अवलोकन

काठमाडौँ, ११ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा राख्नुभएको थियो । सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गर्नुभएको थियो । उहाँले रङ्गशालामा प्रदर्शनीमा राखिएको… पुरा पढौ

गठबन्धनको सरकार पाँच वर्ष चल्छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

असार १६, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताउनुभएको छ। शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। "बजेट पास होला कि नहोला भन्ने तरंग थियो। बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ" प्रधानमन्त्रीले भन्नुभयो, "यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध… पुरा पढौ

राष्ट्रिय सहमति अहिलेको खाँचो

स्याङ्जा समाचारदातास्याङ्जा, असार १ गते । नेकपा माओबादी केन्द्रका महासचिब देब प्रसाद गुरुङले राष्ट्रिय सहमति अहिलेको खाँचो रहेको बताउनु भएको छ ।नेकपा माओबादी केन्द्र स्याङ्जाले अयोजना गरेको प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै शुक्रबार महासचिब गुरुङले देश संकटमा परेको बेलमा सहमतिको बिकल्प नरहेको बताउनुभयो ।प्रचण्डको नेतृत्वमा एमाले बाहेकका कम्युनिष्ट एक ठाउँ हुन थालेको बताउदै महासचिब गुरुङले कम्युनिष्ट एक ठाउँ भएपछि गैर कम्युनिष्टलाई गोलबन्द गराउन सहज हुने बताउनुभयो ।केपी ओलीको सोच र चिन्तनका कारण नेपालको कम्युनिष्ट आन्दोलन धरासायी भएको उहाँको भनाई थियो ।केपी… पुरा पढौ

पोखराको रत्न मन्दिर अबलोकनका लागी उद्घाटन गर्नु हुँदै मन्त्री किराँती ।

पोखरा,१५जेठ :। गणतन्त्रको उपहार स्वरुप स्वदेशी एंब बिदेशी नागरिकहरुको लागी आजैका दिनदेखी पोखराको रत्न मन्दिर अवलोकनका लागि खुला गरिएको छ। उद्घाटन कार्यक्रमका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती। पुरा पढौ

पोखराको रत्न मन्दिर अबलोकनका लागी उद्घाटन गर्नु हुँदै मन्त्री किराँती ।

पोखरा,१५जेठ :गणतन्त्रको उपहार स्वरुप स्वदेशी एंब बिदेशी नागरिकहरुको लागी आजैका दिनदेखी पोखराको रत्न मन्दिर अवलोकनका लागि खुला गरिएको छ। उद्घाटन कार्यक्रमका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती। पुरा पढौ

राजनीतिले लय पक्रेकाे छ: प्रधानमन्त्री प्रचण्ड

गोरखा, चैत ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताउनु भएको छ । गोरखाको पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति कार्यको शिलान्यास गर्दै उहाँले अब पुरानै गठबन्धन कायम भएको बताउनुभयो । ‘हिजोबाट एउटा राजनीतिक वातावरण बनेको छ, राजनीतिले लय पक्रिएको छ,’ उहाँले भन्नुभयो, ‘सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ । आज बिहानदेखि नेपाली कांग्रेस र अन्य पार्टीसँग गम्भीर संवाद छलफल सुरु भएको छ ।’ सोमबार आफूले विश्वासको मत… पुरा पढौ

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

काठमाडौं, चैत ३ गते। उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव विजयी हुनुभएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो।  शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभएको हो। उहाँ जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो। यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले सङ्घमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गर्नुभयो।  जनमत पार्टीका ममता झाले सङ्घमा २३ र प्रदेशतर्फ १५  मत प्राप्त गर्नुभयो। यसैगरी, प्रमिला… पुरा पढौ