“नयाँ दीप” शुभारम्भकाे शुभकामना

-


     नयाँ दीप    
     श्रावण १९ गते २०८० मा प्रकाशित


सारा देश बिदेश, नभुली कहिल्यै, गाउँकुना कन्दरा
भाेका नाङ्गा गरिब असक्तहरुका, बन्ने गर साहारा ।
सत्यतत्थ्य खबर दिईकन छर , सत्कर्मकाे चेतना,
“नयाँ दीप” सधैं यहाँ बलिरहाेस्, याे छ शुभकामना ।।

भरतबाबु घिमिरे