लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा महेन्द्रलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार बेसीशहरमा भएको २४ औं बार्षिक साधारण सभा तथा अधिवेसनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा योगेस घिमिरे, महिला उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिव रामजी कडेल, कोषाध्यक्षमा उमाकान्त अचार्य रहनुभएको छ । त्यस्तै सदस्यहरुमा दुर्गा बहादुर रानाभाट, सुरजकुमार श्रेष्ठ, लेखमान कतिला, विद्यादेवी श्रेष्ठ, कमला गुरुङ र विमला पौडेल रहनुभएको छ । त्यसैगरी संघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामचन्द्र दवाडी, सदस्यहरुमा माधवप्रसाद न्यौपाने…
पुरा पढौ