सम्पादकीय

लमजुङको सदरमुकाम कुन्छाबाट बेसीशहर सार्दाको प्रसंग

झण्डै ५० वर्ष पहिला भए गरेका काम कुराहरु मध्ये कतिपय कुरा उमेर अवस्थाको कारणले पनि होला, स्मृति पटलमा जस्ताको तस्तै ताजा रहन सकेन । बुढयौलीले गाँजेपछि स्मरण शक्ति हास्र हुने, हातपाँउ चलाउन निकै गारो हुने र लेखपढ गर्ने जाँगर मर्दै जाने स्थिती सिर्जना हुँदो रहेछ । जेहोस् सम्झन सकेजति कुराहरुको स्मरण गर्न लायक विषय लिपिवद्ध गरेर राखिदिन सके यस्ता ऐतिहासिक एवं सामाजिक परिघटनाहरु प्रति चासो राख्ने भावी पिढींका लागि उपयोगी सामाग्री बन्न पनि सक्ला भन्ने हेतुले यस संबन्धमा सम्झन सके… पुरा पढौ

सन्दर्भ शिक्षक आन्दोलनको……………

सर्वप्रथम त आफ्नो हकहितका लागी संघर्षमा उत्रनुभएका सम्पूर्ण गुरुवर्गहरुमा सफलताको लागी शुभकामना दिनै पर्छ । समाजको कुनै पनि वर्गले आफ्नो अधिकारका लागी संघर्ष गर्न पाउनु प्राकृतिक अधिकार पनि हो । अधिकार खोज्ने गुरुवर्गलाई कर्तव्यको पाठ सबैलाई के कस्तो पढाउनुभएछ ? र आफैंले के कति पढ्नु भएछ ? चिन्तन मनन गर्नुपर्ने विषय बनेको तत्थ्य समयले सिक्न पर्ने बनाएको अनुभव भैरहेको छ । म को हुँ ? भनी सबैलाई चिनाउने र बुझाउने गुरुहरुले आफ्नै परिचय कस्तो बनाउनु भएको रहेछ, अहिलेको आवश्यकताले केहि… पुरा पढौ

सम्पादकीय: के अहिले देखिए जति चुनावपछि पनि सक्रिय हाेलान् उमेदवार ?

अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ । चुनावी प्रचारप्रसारले तीव्र गति लिएको छ । चुनावी मैदानमा उत्रिएका हरेक पार्टीका लगायत स्वतन्त्र उमेदवारहरू दिनरात नभनी प्रचारप्रसारमा खटिएका छन् । आफू मात्र हाेइन आफ्ना कार्यकर्ता , शुभेच्छुक , नातेदार सबलाई भाेट माग्न खटाएका छन् । समय, पैसा , दलबल, चतुर्‍याइँ सब खन्याइएकाे छ । हारजितकाे चिन्ता छ । निद हराएको छ । के हाेला, कसाे हाेला काैतुहल छ । उमेदवार मात्र हाेइनन् तिनका घरपरिवार - आफन्तजन पनि हारजितमा चिन्तित र उत्साहित दुवै… पुरा पढौ