Author Archive

माओवादी अध्यक्ष प्रचण्डद्वारा संविधान दिवसकाे अवसरमा शुभकामना

काठमाण्डाै । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पक–मल दाहाल (प्रचण्ड)ले संविधान दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देश जस्ताकाे तस्तै :- २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक… पुरा पढौ

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : मन्त्री पाैडेल

पाेखरा, २५ भदौ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले अाक्रामक ढंगले प्रचार माेर्चामा लाग्न निर्देशन समेत दिए ।उनले माओवादी कमजाेर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले अागामी चुनावमा जित्न पर्ने बताए ।उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै… पुरा पढौ

बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, ‘अमेजिङ नेपाल’शीर्षकमा फोटो प्रदर्शनी

बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, 'अमेजिङ नेपाल'शीर्षकमा फोटो प्रदर्शनीराष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ ।उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले आज ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गर्नुभएको छ । उहाँहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घेमेर मनोरञ्जन लिन आव्हान समेत गर्नुभएको थियो ।अमेजिङ नेपाल नाम दिएर आज आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका… पुरा पढौ

पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री

पोखरा,९साउन। नेपाल सरकारका  पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री माननीय जिवनराम श्रेष्ठ  सोमबार पोखरा महानगरपालिका-१७  रातोपैह्रोमा अवस्थित  अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गर्नुहुदै।  पुरा पढौ

रामघाट धार्मिक क्षेत्र विकास समितिको सेतीगंगा पाटी फल्चाको उद्घाटन

पोखरा । सेतीगंगा टोल विकास संस्था, सौभाग्य महिला समुह तथा नयाँ बजार रामघाट धार्मिक क्षेत्र विकास समितिको सेतीगंगा पाटी फल्चाको उदघाटन गरिएको छ । आईतबार आयोजित एक कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले फल्चाको उद्घाटन गरेका हुन् । रामघाट क्षेत्रमा हरिबोधनी एकादशीका दिन फूल तार्न जाने भक्तजनहरुबाट संकलित रकम तथा विभिन्न सहयोगी र दाताहरुबाट प्राप्त तीन लाख रुपैयको लागतमा फल्चा निर्माण गरिएको हो । मलामी गई फर्किएकाहरुको विश्रामकालागि फल्चा अर्थात पाटीको निर्माण गरिएको हो । उदघाटन… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु भएको छ । रोटरी इन्टरनेशनलको सहयोगमा करिब  सात करोड लागतमा अस्पतालमा क्याथ ल्याब स्थापना गरिएसँगै  मुटुका रोगीहरूले अस्पतालबाट सहज रूपमा उपचार पाउने भएका छन् । पुरा पढौ

मन्त्री खापुङ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निरिक्षणमा

पोखरा, ३० असार । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ विहिबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्थलगत निरिक्षण गर्नुहुँदै । पुरा पढौ