लमजुङ सदरमुकाम बेसीशहरमा विगत १ महिना अघिदेखि लाखे नाच सुरु भएको छ । नयाँपुस्तालाई आफ्नो संस्कृती हस्तान्तरण गर्नको लागि लमजुङका नेवार समुदायले हरेक दिन लाखे नाच निकाल्ने गरेका हुन् । लाखे नाच नागपञ्चमीबाट सुरु गरिने भएपनि युवापुस्तालाई सिकाउनको लागि एक महिना भन्दा अघिदेखि नै नाच सुरु गरिएको लमजुङ नेवा खलका अध्यक्ष बालचन्द्र श्रेष्ठले बताउनुभयो । बेसीशहरको भिमसेन स्थान चोकमा हरेक दिन साझ निकालिने लाखे नाच नाच्दै बेसीशहर बजार परिक्रममा गर्ने गरिएको छ भने नेवारी समुदायमा निकालिने टाकटुके नाच समेत सिकाउने…
पुरा पढौ