फोटो ग्यालेरी

कास्कीका पत्रकार फिल्डमै फोटोग्राफी सिक्दै

पत्रकारितामा फोटोको उचित र प्रभावकारी प्रयोग बढाउन र पत्रकारलाई यसबारे अत्यावश्यक सीप सिकाउन मंगलबारबाट तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ गण्डकीले कास्कीका पत्रकारका लागि सैद्धान्तिक ज्ञानसहित फिल्डमै लगेर फोटोग्राफी सिकाएको हो । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले तालिम सुरुआत गरे । उनले समाज रुपान्तरणमा फोटो पत्रकारिताको महत्व बढिरहेको बताए । ५ दिने फिल्ड फोटो पत्रकारिता तालिममा उनले फोटोको माध्यम समाजका घटनाक्रमलाई छर्लङ्ग बुझ्न सकिने उल्लेख गरे । मन्त्री थापाले पत्रकारको हकहित र… पुरा पढौ

दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ पत्रकार बबिता बस्नेतलाई

पोखरा, ७ असार। नेपाल पत्रकार महासंघ कास्कीद्वा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ बाट पत्रकार बबिता बस्नेतलाई सम्मान गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । पुरा पढौ

विपद ब्यावस्थापन समिती कास्कीको पुर्ब अभ्यास

पोखरा,४असार। जिल्ला विपद ब्यावस्थापन समिती गण्डकी प्रदेश कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका-१७ दोबिल्लमा सेती नदी क्षेत्रमा हुने मानवीय तथा प्राकृतिक घटनाको खोज उद्दार सम्बन्धमा पुर्ब अभ्यास गर्दै सुरक्षा कर्मी पुरा पढौ

स्टेफन र प्रसाँई पोखरा म्याराथन च्याम्पियन (फोटो फिचर)

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । पुरा पढौ

बकुलाको बथान

पोखरा महानगरपालिका-१० रामघाटबाट देखिएको उड्दै गरेका बकुलाको बथान। पुरा पढौ

ताराखोलामा २ दशक यता कै भारी हिमपात

गत बिहीबार रातिदेखि परेको हिमपात का कारण ताराखोला बासि को जनजीवन कष्टकर बनेको छ ।ताराखोला गाउँपालिका को विभिन्न भुभाग मा भारी हिमपात परेको छ । गाउँपालिका को ५ वटै वडा का विभिन्न क्षेत्रमा भारी हिमपात परेको छ ।यो हिमपात पछिल्लो २० बर्ष यताकै सबै भन्दा ठुलो भएको ताराखोला ३ का शिव प्रसाद निउरे ले बताउनु भयो । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिका का विभिन्न क्षेत्रहरु सेताम्मे भएका छन । उच्च भुभाग मा करिब २ फिट भन्दा बाक्लो हिउ परेका… पुरा पढौ