आजदेखि नेपाल संवत् ११४४ सुरु भएको छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । नेपाल संवत् (नयाँ वर्ष )को उपलक्षमा लमजुङको सदरमुकाम बेसिशहरका नेवार समुदायले नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीसहितको सांस्कृतिक ¥याली निकालेका छन् । नेवारी पोषाकमा सजिएर मनाङे चौताराबाट सुरु भएको ¥याली फुलबारी मञ्चमा पुरेर सभामा परिणत भयको थियो । बेसीशहर नेवाः खलका अध्यक्ष बालचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल प्रमुख अतिथी…
पुरा पढौ