मुक्तक मञ्च पर्वत शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । २०७७ साल देखी पर्वतमा स्थापना भएर निरन्तर साहित्य र मुक्तकको उनन्नयनमा सक्रिय मुक्तक मञ्चले आज आम वृहत भेला गरी अधिवेशन सम्पन्न गरेको हो । मञ्चको अध्यक्षमा ध्रुव केसी निर्वाचित भएका छन् । जसको प्रथम उपाध्यक्षमा ठाकुर रसाईली, द्धितिय उपाध्यक्षमा दिपसागर पौडेल, महिला उपाध्यक्षमा गीता अधिकारी, सचिवमा लक्ष्मण विश्वकर्मा, सह सचिवमा सन्देश पौडेल, कोषाध्यक्षमा करिश्मा क्षेत्री चयन भएका छन् । यस्तै सदस्यहरुमा लक्ष्मण शर्मा, सन्देश लामिछाने, सिता पौडेल, मिना गुरुङ्ग, विष्णु…
पुरा पढौ